काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय खोटाङ बजारद्धारा केन्द्र न ३४ की सदस्य मनसरा राईको मृत्यु पश्चात उनको परिवारलाई बीमा बापतको २६ हजार रुपैयाँ दिएको हो ।