लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

लाभांश र मर्जर प्रस्ताव पारितका लागि सामुदायिक लघुवित्तको साधारण सभा कहिले ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा असार २२ गतेका लागि बोलाएको छ । सभा धुलिखेल लज रिसोर्ट धुलिखेल ३ नयाँगाउँमार्ग काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश