७ श्रावण २०८३, बिहिबार

लघुवित्त

आशा लघुवित्तको विशेष साधारण सभा असार १६ गते, के-के छन् एजेण्डा ?

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा असार १६ गते बोलाएको छ । जेठ ३१ गते बसेको संचालक समितिको बैंठकले सभा फल एन्ड ट्राउट भिलेज होटेल एन्ड रेस्टुरेन्ट, नुवाकोट, ककनीमा बिहान ११ बजे आव्हान गरेको हो । सभामा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्त प्राप्ति गर्ने गर्ने सम्बन्धमा छलफल