काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले आगामी असार १ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । जसका लागि दुबैं कम्पनीको सेवा जेठ ३२ गते एक दिनका लागि बन्द हुने भएको हो । डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गरि डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन्