लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

सामुदायिक लघुवित्तका संचालक बालकृष्ण शर्माको पदावधी समाप्त

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक बालकृष्ण शर्माको पदावधी समाप्त भएको छ । कम्पनीको संचालक शर्माको पदावधी जेठ २० गते समाप्त भएको हो ।