लघुवित्त « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लघुवित्त

लघुवित्त बैकर्स संघद्धारा उदयपुर जिल्लामा वित्तीय साक्षरता राष्ट्रिय अभियान सम्पन्न

काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशको आयोजनामा उदयपुर जिल्ला अन्तरगतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुको सहभागीतामा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न गरेको छ । करिव १५ सय भन्दा वढी सेवाग्राही सदस्य, स्थानीय, युवा, विद्यार्थी, स्थानीय व्यपारीहरुको उपस्थितीमा सम्पन्न उक्त कार्यक्रममा लघुवित्त हाम्रो साथी हो । लघुवित्त हामीलाई चाहिन्छ