काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.८३ अंकले घटेर १८४९.७९ को बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६२ कम्पनीको ७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच हुदाँ २ अर्व ३१ करोड ५१ लाख ६९