काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले ३ करोड ३० लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले शुक्रबार सार्वजनिक चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको छ । यद्यपि, कम्पनीको नाफा गत आवको तुलनामा भने घटेको छ । गत आवको चैत मसान्तसम्ममा १२