८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

एनआइसी एशिया लघुवित्तद्धारा कर्मचारी माग, आवेदन दिने २ दिन बाँकी

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा १ जना, सहायक प्रमुख कार्यकारी अधिकृतमा १ जना र सहायक प्रबन्धकमा ४ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक