काठमाडौं । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा आज (बैशाख १५ गते) पोखरामा सम्पन भएको छ । सभाले सञ्चालक समितिको तर्फबाट पेश गरेको आ.व. २०७८÷०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ । सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम