८ श्रावण २०८३, शुक्रबार

लघुवित्त

नेप्सेमा सूर्योदय वोमी लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समायोजन भएको हो । कम्पनीको आज सेयर बजार बन्द हुनुभन्दा अघिसम्म कायम सेयरमूल्य ६ सय ९३ रुपैयाँको आधारमा नेप्सेमा १५ प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको