४ आश्विन २०८३, आइतबार

NRB

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर स्थिर, अष्ट्रेलियन डलरको भाउ बढ्दा युरो र पाउण्ड घट्याे

काठमाडाैं । बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ भने अष्ट्रेलियन डलरको भाउ बढेकाे छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विनिमयदर दर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ ।हिजो पनि यही मूल्य कायम थियो । यस्तै आज