४ आश्विन २०८३, आइतबार

NRB

भाग्यमानी गभर्नर, १५ सय ९४ को पद खुस्किदा कसरी जोगिए पौडेल ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले प्रशासनिक संयन्त्रमा ठुलो ’अप्रेशन’ चलाएको छ । सरकारले ल्याएको नयाँ अध्यादेशमार्फत विभिन्न सार्वजनिक निकायमा राजनीतिक नियुक्ति पाएका १५ सय ९४ जना पदाधिकारीहरू एकैपटक पदमुक्त भएका छन् । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै नियुक्ति