४ आश्विन २०८३, आइतबार

NRB

अमेरिकी र अस्ट्रेलियन डलरकाे भाउ बढ्दा युरो र पाउन्ड घट्याे

काठमाडाैं । मंगलबार अमेरिकी डलर, स्विस फ्र्याङ्क र अस्ट्रेलियन डलरकाे भाउ बढेकाे छ भने युरो र पाउन्डकाे भाउ घटेकाे छ। नेपाल राष्ट्र बैङ्कले आजका लागि ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर कको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ