४ आश्विन २०८३, आइतबार

NRB

आजको विनिमय दर : अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड र अष्ट्रेलियन डलर बढ्याे

काठमाडाैं । साेमबार अमेरिकी डलरकाे मूल्य स्थिर रहेकाे छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसामा स्थिर रहेकाे हाे । यता आज युरो, पाउण्ड, स्वीस फ्रयाङ्क र अस्ट्रेलियन डलरकाे मूल्य भने बढेकाे