काठमाडाैं । बिहिबार अमेरिकी डलर स्थिर रहेककाे छ भने युराे र स्वीस फ्रयाङ्ककाे भाउ घटेकाे छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा ताेकिएकाे छ। हिजाे पनि यहि मूल्य निर्धारण गरिएकाे थियाे