काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्न आज पुनः ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। निक्षेप संकलन उपकरणको माध्यमबाट केन्द्रीय बैंकले ५२ दिनका लागि यो रकम तान्न लागेको हो। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार यस उपकरणका लागि आज (माघ १८