NRB « Arthapath.com
६ असार २०८३, शनिबार

NRB

वित्तीय विवरण सार्वजनिक गर्न बैंकलाई थप समय, चौथो त्रैमासको रिपोर्ट साउन ३० गतेसम्म

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूका लागि त्रैमासिक विवरण प्रकाशन गर्न केही सहज हुने भएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय विवरण प्रकाशन समयसीमा लम्ब्याएको हो । अबदेखि त्रैमासिक विवरण त्रैमास सकिएको १५ दिनभित्र सार्वजनिक गरे हुने व्यवस्था गरिएको छ । यसअघि त्रैमासिक विवरण सात दिनभित्र प्रकाशित गर्नुपर्ने बाध्यता थियो