४ आश्विन २०८३, आइतबार

NRB

बैकिङ प्रणालीबाट एकैदिन ९० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज फेरी बैंकिङ प्रणालीबाट थप ९० अर्ब रूपैयाँ उठाउने भएकाे छ । बैंकिङ्ग प्रणालीमा भएकाे अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ३५ दिनका लागि उक्त रकम उठाउने भएको हो । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरूसँग प्रस्ताव माग गरेकाे छ । बुधवार दिउँसो