४ आश्विन २०८३, आइतबार

NRB

नेपालको पछिल्लो आर्थिक अवस्था कस्तो ?

काठमाडौं । नेपालको पछिल्लो आर्थिक अवस्थाले सकारात्मक संकेत देखाएको छ । विशेषगरि नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि जेठसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । राष्ट्र बैंकले प्रत्येक महिना मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्वन्धि तथ्याङ्क प्रकाशन गर्दै आएको छ । आर्थिक सूचकहरूले समग्रमा