NRB « Arthapath.com
६ असार २०८३, शनिबार

NRB

बैंकिङ्ग प्रणालीमा अधिक तरलता, आजै बजारबाट थप ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि ५० अर्ब तान्ने भएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् फागुन २८ गते मध्यान्ह ३ बजे बोलकबोल