काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड