NRB « Arthapath.com
२० मंसिर २०८०, बुधबार

NRB

बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रियो, व्यवस्थापन गर्न आजै १० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । आज ( मंसिर २० गते ) पनि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले सो बराबरको रकम खिच्ने भएको हो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ