काठमाडाैं । बिहिबार अमेरिकी डलर, अष्ट्रेलियन डलर, युरो र पाउन्ड लगायत अधिकांश विदेशी मुद्राकाे भाउ बढेको छ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ