NRB « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

NRB

राष्ट्र बैंकले १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आगामी शुक्रवार राष्ट्र बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ बोलकबोल माध्यमबाट विक्री गरेर १० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्र असोज २५ गते बिहिबार अपरान्ह ३ बजेसम्म बोलकबोल र असोज २६ गते