काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ । सोमबार गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच छलफल भएको हो । सो भेटवार्तामा हालको पुँजी बजार लगायतका समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ । गभर्नर र अध्यक्ष हमालबीच पुँजी