NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

सरकारकाे दबाबपछि राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, व्यक्तिगतमा १५ र संस्थागतमा २० करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाएको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन परिमार्जन गरि सेयर धितो कर्जाको सीमा बढाएको हो । २ सातादेखि सरकारले सेयर बजार खुकुलाे बनाउन राष्ट्र बैंकलाई दबाब दिँदै आएकाे थियाे । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारकाे कर्जामा लाग्दै आएकाे सिमा हटाउन