काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । सरकारले विकास ऋणपत्र २०७६ ‘झ’ मार्फत आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार सो ऋणपत्रको अवधिमा ६ वर्ष हुनेछ । राष्ट्र बैंकका अनुसार सो ऋणपत्रको