४ आश्विन २०८३, आइतबार

NRB

बैंकिङ्ग प्रणालीमा अधिक तरलताः व्यवस्थापन गर्न आजै ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढ्न थालेपछि राष्ट्र बैंकले व्यवस्थापन गर्न लागेको छ । राष्ट्र बैंकले आजै बजारबाट ५० अर्ब रुपैयाँ खिच्न लागेको हो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको तरलता खिच्न