काठमाडौं । विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढ्दो क्रममा नै छ । आठ महिनामै साढे ९ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा ९ खर्ब ६१