NRB « Arthapath.com
७ असार २०८३, आइतबार

NRB

सरकारलाई राजस्व संकलनको दबाव, शनिवार पनि बैंक खोल्न निर्देशन

काठमाडौ । नेपाल राष्ट्र बैंकले शनिवार बैंक खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सुचना जारी गर्दै आगामी २ वटा शनिबारको दिन समेत बैंक खुला राख्न भनेको हो । राजस्व संकलन, चेक क्लियरिङ, फण्ड ट्रान्सफरका लागि भोलि अर्थात असार २३ गते शनिवार र असार ३० गते शनिवार पनि राति