काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ करोड भन्दा बढी रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले विभिन्न कोषहरुमा रहेको २२ करोड २ लाख रुपैयाँ लगानी गर्ने भएको हो । राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा १७ करोड ६२ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा तीन करोड ३० लाख