बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

राष्ट्र बैंकमा एकै पल्ट ११ कार्यकारी निर्देशकको सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकै पल्ट ११ जना कार्यकारी निर्देशकहरुको सरुवा गरेको छ । केन्द्रिय बैंकमा १७ विभाग र गभर्नरको कार्यालय हेर्ने गरी १८ कार्यकारी निर्देशक हुन्छन् । तीमध्ये आधाभन्दा बढीको जिम्मेवारी हेरफेर भएको हो । केन्द्रिय बैंकको सबैभन्दा शक्तिशाली विभाग मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागमा रापु