बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

स्ट्यान्डर्ड चार्टर्ड बैंककाे नयाँ निर्देशकमा विद्या कुमार नियुक्त

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको निर्देशकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, युके (प्रवर्द्धक शेयरधनी) काे तर्फबाट विद्या कुमार नियुक्त भएकी छन् । यसअघि सो पदमा रहेकी अन्कुर खुरानाकाे स्थानमा कुमारलाई नियुक्त गरीएकाे हाे। बैंकका अनुसार विद्या कुमारले ५ नोभेम्बर २०२५ देखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछिन्। उनी सञ्चालक समितिको सदस्यका साथै