बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

लाभांश पारित गर्न आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न मंसिर १२ गते साधारण सभा गर्ने भएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना