बैंक « Arthapath.com
३१ असार २०८३, बुधबार

बैंक

सप्तकोशी बैंकका सीईओलाई नसिहत, सञ्चालक समितिलाई राष्ट्र बैंकले गरायो सचेत

काठमाडौं । नेपाल राष्ट्र बैंकले सप्तकोशी डेभलपमेन्ट बैंकको पुँजीकोष न्यून भएको पाइएको भन्दै शीघ्र सुधारात्मक कारबाही गरेको छ । बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात १० प्रतिशत भए पनि २०८१ असार मसान्तमा पुँजीकोष अनुपात ४२.७ प्रतिशतले न्यून रहेको र २०८२ असार मसान्तमा पछिल्लो वित्तीय विवरण अनुसार मात्र ७.५१ प्रतिशत रहेको देखिएको