रमण नेपाल प्रशासक नागरिक लगानी कोष बोनसबाटै हामी पुँजी बृद्धि गछौं । राइट र एफपीओमा जाँदैनौ । हाम्रो मार्केट डिलरले अहिले नै ३० अर्बसम्म पुँजी परिचालन गर्न सक्छ । थोरै समयमा सेयर बजारबाट राम्रो मुनाफा बुक गर्न सक्यौं । नेपालकै पहिलो नागरिक स्टक डिलर स्थापना गरेर काम भयौं । कोषले