काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्यूआर कोड) सेवा सञ्चालनमा ल्याएको छ । बैंकले चैत्र २७ गते शुक्रबार एक औपचारीक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी