काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक विजया स्वारको चार वर्षे कार्यकाल सकिएको छ । २०७८ कार्तिक १० गते स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी स्वारको कार्यकाल २०८२ साल कार्तिक ९ गतेबाट सकिएको बैंकले सूचना नकिालेको छ । २०७८ कार्तिक १० गते बैंकको सञ्चालक समितिको ५१२ औं बैठकको निर्णयबाट स्वतन्त्र सञ्चालक पदमा