काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५’ बाट सम्मानित भएको छ ।शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीेले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध