बैंक « Arthapath.com
२४ चैत्र २०७७, मंगलवार

बैंक

पूर्व बैंकर सिटौला प्रभु बैंकको अध्यक्ष बन्दै, स्वतन्त्र संचालकमा नियुक्त

काठमाडौं । प्रभु बैंकको स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौलालाई नियुक्त गरिएको छ । सोमबार बसेको संचालक समितिको बैठकले लिलाप्रकाश सिटौलालाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकमा २५ वर्ष काम गरेका उनी कार्यकारी निर्देशकबाट अवकास पाएपछि कृषि विकास बैंकमा २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ सम्म