काठमाडाैं । ग्लोबल स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको आज बिहान सवा ९ बजे बसेको बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत नगद लाभांश (कर समेत) दिने निर्णय गरेको छ ।