काठमाडौं । गुराँस लघुवित्तले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । लघुवित्तले विभिन्न पदको लागि कर्मचरी माग गरहेको हो । लघुवित्तले एक सुचना जारी गदै सहायक श्रेणीका लागि सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीको लागि कर्मचारी माग गरेको छ ।एसइई उत्तिर्ण देखि प्लस टू उत्तिर्णसम्म भएकाले सम्बन्धीत