काठमाडौं । सनराइज बैंकले बाई नाउ पे लेटर (Buy Now Pay Later) योजना अन्र्तगत विभिन्न सेवा र सुविधाको इएमआई फेसिलीटि (EMI Facility) दिदै आएको छ । बैंकले पृथक किसिमको सेवा “कपाल प्रत्यारोपण” मा पनि EMI Facility ल्याएर सहजिकरण गरिदिएको छ । अहिले नेपालमा मात्र नभइ विश्व भरि मानिसमा कपाल झर्ने