काठमाडौं । सनराइज बैंकले सनराइज रेमिट मुद्धती खाता संचालनमा ल्याएको छ । नौलो र समय सापेक्ष सेवा सुबिधा प्रदान गर्दै आएको बैंकले सन्राइज रेमिट मुद्दती खाता ल्याएको हो । विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीहरुलाई लक्षित गरी उक्त मुद्दती खाता संचालनमा ल्याएको बैंकले जानकारी गराएको छ । उक्त खातामा उच्च ब्याजका