काठमाडौं । पछिल्लो समय तरलता अभाव टर्दै गएपछि सहकारी संस्थाहरूले ऋणको ब्याज नबढाउने भएका छन् । सहकारी संस्थाहरुबाट प्रवाह हुने ऋणको ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) तत्काल पुनरावलोकन नहुने भएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अवस्था सहज बन्न थालेपछि तत्काल नबढ्ने सहकारी विभागले जनाएको छ । बुधबारका लागि