काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर ९ गते शुक्रबार देखि रु ५ सयको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापनका अनुसार साविककै आकारमा तथा रङगमा, सङकेत नं छ ३८०००००१ देखि झ ४२९९९९९९ सम्मका ५ सय रुपैयाँ दरका नयाँ नोट चलनचल्नीमा आएका हुन् । नेपाल सरकारको