बैंक « Arthapath.com
७ असार २०८३, आइतबार

बैंक

घरजग्गाको मूल्यबृद्धि २४.४५ प्रतिशतले बढ्यो, भाराङ्क २३.३३ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले आर्थिक बर्ष २०७६–७७ मा घरजग्गा मूल्यबृद्धि २४.४५ प्रतिशतले बृद्धि भएको देखाएको छ । प्रतिवेदनमा आर्थिक बर्ष २०७६–७७ मा जग्गाको मूल्य सूचकाङ्क २७.६८ प्रतिशतले र घर भएको जग्गाको सूचकाङ्क २२.१४ प्रतिशतले बृद्धि हुँदा