काठमाडौं । हिमालयन बैंकले साधारण सभा बोलाएको छ । बैंकले पुस ३० गते केन्द्रीय कार्यालय, कमलादीमा बिहान ११ बजे बाट २९ औं साधारण सभा बोलाएको हो ।साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश वितरण गर्ने छ भने नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रस्ताव पारित गर्ने मुख्य