काठमाडौं । उर्जा बचत गर्ने १३ कम्पनिलाई राष्ट्रिय वाणिज्य बैंकले दियो ६ करोड ५० लाख रुपैयाँ अनुदान रकम हस्तान्तरण गरेको छ । जर्मन सरकारबाट KFW बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शुक्रबार ६ करोड ५० लाख रुपैंया रकम हस्तान्तरण गरेको हो