काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना तथा आफूलाई काम नलाग्ने इलेक्ट्रिक सामाग्री, कम्युटर, ल्यापटपसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरको सेकेन्ड ह्यान्ड सामाग्री बिक्री गर्ने भएको छ । बैंकले एक सूचाना जारी गरी केन्द्रीय कार्यालय बालुवाटारमा रहेका पुराना काम नलाग्ने सम्पति तथा फुटकर फर्निचर सामानहरु जे जस्तो अवस्थामा छन् सोही